प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा बावु अर्याल सर्वसम्मत

माल्टा । प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशन माल्टामा सम्पन्न भएको छ । राजु अर्याल (बावु) लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै गत साता अधिवेशन सम्पन्न भएको हो । अधिवेशनका प्रमुख अतिथि, नेकपा (एमाले) का स्थायी समिति सदस्य एवम् प्रवास इन्चार्ज डाक्टर राजन भट्टराईले प्रवासीको हक अधिकारका लागि सरकार जिम्मेजार भएर बन्नुपर्ने बताएका थिए । … Continue reading प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा बावु अर्याल सर्वसम्मत